भिडियो सहित हेर्नुहोस !
Advertisement


वलिउडका अभिनेता सलमान खानलाई अन्ततः अभिनेत्री अनुष्का शर्माले झापड हानेकी छिन् । निर्माण अगाडि नै  चर्चामा आएको सलमान खान अभिनीत चलचित्र ‘सुल्तान’को सुटिङका क्रममा अनुष्काले सलमानलाई झापड हानेकी हुन् ।भारतीय मिडियामा यसको चर्चा बढिरहेको छ । कतिसम्म भने सुटिङका विभिन्न कुराहरू पनि अहिले ‘गसिप’ बनिरहेका छन् । त्यस्तै, एउटा घटना हो– अनुष्का शर्माले सलमानलाई लगाएको झापड । यो झापड वास्तविक भने होइन । फिल्मको कथाअनुसार नै अनुष्काले सलमानलाई झापड हानेकी हुन् ।यही वर्षको इदसम्ममा रिलिज हुने फिल्मलाई अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । र, फिल्ममा सलमान र अनुष्का दुवै रेस्लरको भूमिकामा छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top