भिडियो सहित हेर्नुहोस !
Advertisement
पत्याउनै गा-हो पर्छ कि कोही ४३,२०० पटक बलात्कृत हुन्छ भनेर । तर हुँदोरहेछ । कार्ला जासिन्तो तिनै महिला हुन् जो मेक्सिको सहरमा चार वर्षको अवधिमा यतिधेरै पटक बलात्कृत भइन् । मानव वेचविखनमा परेकी उनलाई ३० बढी मानिसले दैनिक, हप्तामा सातै दिन र चार वर्ष निरन्तर बलात्कार गरेका थिए । कार्लाको यो वास्तविकताले मेक्सिको र अमेरिकामा मानव वेचविखन र बलात्कारको घटना कति क्रुर छ त भन्ने स्पष्ट पार्छ । खुफिया एजेन्सीले कसरी हजारौं युवतीको जीन्दगी नर्कतुल्य बनाएको छ भनी छर्लङ्ग पार्ने पात्र हुन् मेक्सिकोकी कार्ला । मेक्सिको र अमेरिकी अधिकारीहरुले यति कहाली लाग्दो मानवदेहको कामलाई तोड्न भरपूर प्रयास गरिरहेको छ । मानवतस्करी गरेर युवतीहरुलाई छानिछानी त्यहाँका बेश्यालयमा पठाइन्छ । कार्लाको जीवन सुरुवातदेखि नै पीडादायी थियो । उनी पाँच वर्षकी हुँदा नै उनीमाथि यौन दूराचार भएको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment