भिडियो सहित हेर्नुहोस !
Advertisement
यो जानकारी फेसबुकका मालिक मार्क जुकरबर्गले विशेषज्ञहरुसँगको एक कन्फ्रेन्स कलमा दिएका हुन् । यो रिएक्सन बटनलाई हाल स्पेन, आयरल्यान्ड र केही अन्य देशमा परीक्षण गरिएको थियो । ती देशमा गरिएको परीक्षण सफल भएपछि चाँडै यो बटनलाई सबै प्रयोगकर्तामाझ सार्वजनिक गर्ने तयारी फेसबुकले गरेको छ । जुकरबर्गले बताए अनुसार करिब १.६ अर्ब फेसबुक प्रयोकर्ताले चाँडै आफ्नो भावनालाई दुनियाँ सबैभन्दा ठूलो सामाजिक सञ्जालम अनेक तरिकाबाट अभिव्यक्त गर्न सक्नेछन् । फेसबुकले आफ्नो यो नयाँ फिरच 'रिएक्सन' बटनलाई सन् २०१५ मा अमेरिका बाहिर चार महिनासम्म परीक्षण गरेको थियो
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment