भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं— बंगलादेशमा भइरहेको बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४—१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ। नेपालको जितमा नवयुग श्रेष्ठको ह्याट्रिक र विशाल राईको १ गोल उल्लेखनीय रह्योयसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले ३१, ६२ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। विशाल राईले भने ५२ औं मिनेटमा गोल गरेका थिए।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top