भिडियो सहित हेर्नुहोस !
Advertisement



काठमाडौँ, ५ माघ । आयल निगमले बुधबार, शुक्रबार र सोमबार तीन दिन दर्ता नम्बर लटका आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ ।निगमले बुधबार १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल–स्कुटरलाई इन्धन दिने जनाएको हो ।नाकाबन्दीयता निगमले चौथोपटक निजी सवारीसाधनलाई कोटा तोकेर इन्धन दिन लागेको हो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top