भिडियो सहित हेर्नुहोस !
Advertisement


संसारमा एकातिर मानिसहरु खान नपाएर चिहिलविहलमा परी दिनानुदिन कुपोषणका कारण मरिरहेका बेला अर्कोतिर यस्ता मानिसहरुको वर्ग छ जहाँ उनीहरु ऐस, आराम र विलासीताका कारण हद पार गर्दैछन् । यस्ता मानिसहरुको संख्या दिनानुदिन बढीरहेको डेलीमेलले उल्लेख गरेको छ ।प्रसंग हो बेलायतको । जहाँका बच्चाहरुले स्कूल जाने समयमा पैसाका नोटले खुट्टा पुछ्दै आएका छन् । त्यहाँका बच्चाहरुसँग यतिधेरै पैसा छ की उनीहरु गोल्ड प्लेटेड कार, अत्यधिक महंगो फोन, प्राइवेट जेट या हेलिकप्टरका मालिक समेत बनीसकेका छन् । जहाँका बच्चा आफ्नै प्राइवेट प्लेन चढेर स्कुल जान्छन् ।डेली मेलको एक रिपोर्टका अनुसार यि बच्चाहरुले आफ्नो नाक पुछ्नलाई टिस्यू पेपरमा पैसा राख्दै आएका छन् भने उनीहरुले जुत्ता पुछ्नलाई समेत नोटकै प्रयोग गर्छन् । यि बच्चाहरुका इंस्टाग्राममा ४२ हजार सम्म फलोअर्स रहेका छन् -

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top