भिडियो सहित हेर्नुहोस !
Advertisement
मिडिया एनपी, काठमाडौं, ९ फागुन । अमेरिकामा अज्ञात व्यक्तिको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।अमेरिकाको मिसिगन राज्यको कालामाजुमा भएको उक्त घटना ज्यान गुमाएका मध्ये ४ जनालाई एक रेस्टुरेन्टमा गोली हानिएको थियो भने अन्य २ जनालाई कार डिलर पसलमा गोली हानिएको सिएनएनले जनाएको छ ।गोली प्रहारबाट गम्भीर घाइते ३ जनाको उपचार भइरहेको छ । गोली प्रहार गर्ने ती व्यक्तिको खोजी भइरहेको अमेरिकन प्रहरीले जनाएको छ  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top