भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ ८ फागुन । काठमाडौँमा जारी नेकपा एमालको भातृसंगठन अखिलको निर्वाचनको मतगणना धमाधम चलिरहदा संस्थापन पक्षकी नविना लामा अगाडि देखिएकी छिन् । पछिल्लो मतगणना परिणम अनुसार मेचीमा ७, कोसीमा १४ र उपत्यकामा १६ मतले दीपक गौतम समुह भन्दा अगाडी रहेकी छन् ।
हाल सम्मको उपत्यका,मेची र कोसी क्षेत्रको झन्डै १०० मत गणना भइसकेको छ । यता उपत्यकाको भने १८० मत गणना भएको र मतगणना जारी रहेको जानकारी प्रवक्ता आर सी लामिछानेले दिएका छन् ।
हाल सम्मको उपत्यका,मेची र कोसी क्षेत्रको झन्डै १०० मत गणना भइसकेको छ । यता उपत्यकाको भने १८० मत गणना भएको र मतगणना जारी रहेको जानकारी प्रवक्ता आर सी लामिछानेले दिएका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment