भिडियो सहित हेर्नुहोस !
Advertisement
सुवेदीलाई उक्त मोटरसाइकल जोमसोम पुर्‍याउन भन्दा उनले नसक्ने बताए । त्यसपछि उनी टिकट बुकिङ रद्द गर्दै आफैं चलाएर मंगलबार जोमसोम पुगे ।
सुरुमा अप्ठ्यारो बाटोमा मोटरसाइकल चलाएर जाँदा घरपरिवारले गाली गरेका थिए । तर बुधबार बिहान सोही जहाज दुर्घटनामा परेको सुनेपछि परिवारका सदस्यले ठिकै गरेछस्, भगवान्ले बचाए भन्न थालेका उनले बताए । ‘मोटरसाइकलमा नफर्केको भए म पनि पर्नेरहेछु’ टेलिफोनमा गौतमले भने ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top