भिडियो सहित हेर्नुहोस !
Advertisement



काठमाडौं, ८ माघ - भारतले रंगेली घटनाप्रति चासो व्यक्त गरेको छ। मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि भारतले चासो व्यक्त गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन्।

साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै राजनीति समाधान आवश्यक रहेको बताएका छन्।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top