भिडियो सहित हेर्नुहोस !
Advertisement
फन्को फिल्मको भव्य रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । नेपाली फिल्मका को भन्दा को कम कलाकारहरुको उपस्थितिले पुतली सडक स्थित कुमारी हल रौनाक्यमया भएको थियो । वर्ण थापा निर्देशित फिल्म फन्कोको प्रिमियर शोले राम्रो प्रतिकृया पाएको छ । फन्कोका निर्माता नरेन्द्र महर्जन र सहदेव गौतमले राम्रो प्रतिकृया आएको बताएका छन् । फन्को फिल्मलाई सबैले मनोरन्जनात्मक भएको प्रतिकृया दिएका छन् । यहि शुक्रबारदेखि देशैभर भव्यरुपमा प्रदर्शन हुने भएको छ । उक्त फन्कोको प्रिमियर शो मा प्रियंका कार्की र केकी अधिकारीको वार्डरव फेशन स्टेटमेन्ट बनेको थियो । केकी र प्रियंका दुवै रेडकार्पेमा कन्सस् देखिएका थिए।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top