भिडियो सहित हेर्नुहोस !
Advertisement
दाङ, माघ १० -फूलबारीमा पाँच वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरले बालिका बलात्कारको अभियोगमा फूलबारी गाविस ५ निबासी ६० वर्षीय खुमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको बताएको छ ।प्रहरीले बुढाथोकीले छिमेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको बताउँदै उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment