भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । मानिसको मती भ्रष्ट हुँदै गएपछि उसले भोली सोच्दैन भन्ने कुराको पुष्टी यो घटनाले गर्छ । घटना हो भारत विहारको । आफुले सहमतीमा नै सेक्स गर्दै आएकी महिलाकी छोरीसँग पनि शारीरिक सम्बन्ध बनाउन खोजेपछि भारतका ओम प्रकाश अहिले फर्सादमा परेका छन् - उनले सम्बन्ध राख्दै आएकी महिला घर बाहिर गएको मौका छोपी उनकी छोरी माथी गिद्धे नजर राखे सँगै यो घटना सार्वजनिक भएको हो ।
केही दिन अघि मात्रै लक्षमणले २० वर्षीया कानुनकी छात्रालाई चक्कु देखाएर बलात्कार गरेपछि पिडित प्रहरी समक्ष पुगिन् र यो मुद्धा अदालतमा पुगेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top