भिडियो सहित हेर्नुहोस !
Advertisement

अखिल नेपाल फुबटल संघ (एन्फा) ले केही ब्यानर टाँगेर दुईवटा टिपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेको छ काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको फुटबल टिमका सदस्यलाई बालुवा बोक्ने टिपरमा राखेर नगर परिक्रमा गराउने तयारी गरिएको छ ।  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top