भिडियो सहित हेर्नुहोस !
Advertisement
दमकलको सहायताले आगो नियन्त्रणमा लिन सफल भयौं', प्रहरी उपरीक्षक बज्राचार्यले भने। आगो कहाँबाट कसरी लाग्यो भन्नेबारेमा अनुसन्धान सुरु गरेको बताउँदै उनले घटनास्थलमा प्रहरी तैनाथ गरेर निगरानी बढाएको बताए।महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले विद्युत्भार कटौतीको सकिएर ७:१५ बजे बत्ती आउने बित्तिकै करेन्ट सर्ट भएर आगलागी भएको शङ्का गरिएको बताए।
राति ८ बजे आगो नियन्त्रणमा लिए पनि अझै खतरा भएकाले सजगता अपनाउन प्रहरी तैनाथ गरिएको उल्लेख गरे। आगलागीबाट के कति क्षति भयो यकिन नभएको उनले जनाए।फ्युल सेन्टरसँगै रहेको रङ, हार्डवेयर पसलमा भने सामान्य क्षति भएको छ। सँगैको रङ पसल रहेको गौरीशङ्कर ट्रेडर्समा भने आगलागीले करिब रु ५० हजार बराबरको क्षति भएको बताइएको छ। रासस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment