भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौ, २५ पुष । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी र आमहडतालसहितका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज बसेको मोर्चाको बैठकले पुष २८ देखि माघ ७ गते सम्मको कार्यक्रम घोषणा गरेको छ । जस अनुसार पुष २८ गते जिल्ला सदरमुकामहरुमा प्रर्दशन गर्ने, माघ ३० गते आन्दोलनको तस्वीर र बृत्तचित्र प्रर्दशनी गर्ने, माघ २ गते सदरमुकाममा लाठी जुलुस प्रर्दशन गर्ने, माघ ४ गते जुलुस र सभा गर्ने, ५ गते बलिदानी दिवस मनाउने, ७ गते गाँउ गाँउको चोकमा सभा गर्ने रहेको छ ।
Post a Comment