भिडियो सहित हेर्नुहोस !
Advertisement




काठमाडौँ, ८ माघ - आज माघ महिनाको गते बिहान १ बजेर ७ मिनेट जाँदा गोरखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । मध्येरातमा गोरखा केन्द्रबिन्दु भए पनि राजधानीमा समेत ठुलो झड्का दिने गरि गएको पराकम्पनले राजधानीवासीलाई समेत बिउँझाएको थियो।

बैशाख १२ गते गएको ठुलो विनासकारी भूकम्पपछि त्यसको पराकम्पन आउने क्रम जारी रहेको छ । यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

                                            राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top