भिडियो सहित हेर्नुहोस !
Advertisement
माघ १२, पाल्पाको सिद्धबाबामा मंगलबार दिउँसो गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा एक युवकको मृत्यु भएको छ । दिगाम ६ गुल्मीका २७ वर्षका नारायण खनालको गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा मृत्यु भएको हो । बुटवलबाट पाल्पा आउँदै गरेको लु १ च ६३९५ नम्बरको जिपमा सवार खनाललाई ढुंगाले लागेपछि गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाले ढुंगाले लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बुटवलमा मृत्यु भएको जनाएको छ
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment